सभाहललाई अस्थायी कोरोना अस्पताल बनाइने
डोटी । जिल्लाका कोरोना सङ्क्रमित बिरामीलाई उपचारमा सहज होस् भन्ने उदेश्यले यहाँको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको सेती सभाहललाई अस्थायी कोरोना अस्पताल बनाइने भएको छ । दिपायल सिलगढी नगरपालिकाको...