चार हजार जनालाई साइबर सेक्युरिटी तालिम दिँदै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चार हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम प्रदान गर्ने भएको छ। ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार...