२३ कार्तिक २०८१, शुक्रबार
नाजिर र सृष्टि अभिनीत फिल्म केटी हराएको सूचनाको प्रदर्शन स्थगित
काठमाडौँ । नाजिर हुसेन र सृष्टि श्रेष्ठ अभिनीत फिल्म ‘मिसिङः केटी हराएको सूचना’ पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने भएको छ। आउँदो शुक्रबार (कात्तिक ३०) गते रिलिज हुने तयारीमा रहेको फिल्मको प्रदर्शन...