ओली समूहमा इन्ट्रिपछि गृहमन्त्री थापाका राजनीतिक सल्लाहकारले दिए राजिनामा
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा नेकपाको ओली समूहको केन्द्रीय समिति बैठकमा सहभागी भएसँगै गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले राजिनामा दिएका छन् । आजै थापाले प्रचण्ड समूह त्याग्दै प्रधानमन्त्री ओली...