निजामती विधेयकमाथि सूर्यमान दोङले गरे १९ बुँदे संशोधन दर्ता
काठमाडौँ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसद सूर्यमान दोङले १९ बुँदे संशोधन दर्ता गराएका छन् । प्रतिनिधि सभा नियमावली २०७९ को...