स्व. नेता गुरुङको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले पूर्वकेन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । केन्द्रीय कार्यसमितिको बिहीबार बसेको आकस्मिक बैठकले उनको निधनप्रति दुःख व्यक्त गर्दै...