संक्रमणकालीन न्याय पीडितमैत्री, परिणाममुखी र प्रभावकारी बनाउन ध्यान दिनुपर्नेमा जोड
पाटन (ललितपुर) । संक्रमणकालीन न्याय पीडितमैत्री, परिणाममुखी र प्रभावकारी बनाउन ध्यान दिनुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज आयोजित ‘वर्तमान अवस्थामा संक्रमणकालीन न्याय : अबको बाटो’...