सीटीईभीटीको पुनः संरचना अध्ययन गर्न टिम गठन
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले परिषद्को पुर्नसंरचना अध्ययन तथा सुझाव सम्बन्धमा पूर्वसचिव सूर्यप्रसाद गौतमको संयोजकत्मा ७ सदस्यीय उच्चस्तरीय कार्यटोली गठन गरेको छ । शिक्षा, विज्ञान...