उच्च अदालत पोखरामा दर्ता भयो रवि लामिछानेले दिएको निवेदन
काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशप्रति चित्त नबुझेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दिएको निवेदन उच्च अदालत पोखरामा दर्ता भएको उपरजिष्ट्रार तथा अदालतका...