काँग्रेसद्वारा सूचना सङ्कलन तथा अनुगमन उपसमिति गठन, आठ सय १४ सदस्य मनोनीत
काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सूचना सङ्कलन तथा अनुगमन उपसमिति गठन गरेको छ। आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि गठन गरिएको उक्त समितिमा काँग्रेसले आज...