सूचना प्रविधि दिवसका अवसरमा सञ्चारमन्त्रीको शुभकामना सन्देश
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन् । ‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको...