राष्ट्रपति भण्डारी र सञ्चारमन्त्री कार्कीबीच भेटवार्ता
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । सत्ता समीकरणका विभिन्न प्रयास भइरहेका बेला सञ्चारमन्त्री कार्की मङ्गलवार बिहान राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए ।...