सुस्मिता केसी हत्या प्रकरण : सासू-ससुरा, दुई नन्द र ज्वाइँलाई जन्मकैदको फैसला
काठमाडौँ । जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका-४ की २४ वर्षीया सुस्मिता केसीको हत्या परिवारबाटै भएको ठहर गर्दै सासू-ससुरा, दुई नन्द र ज्वाइँलाई जन्मकैद फैसला सुनाएको छ । जिल्ला अदालत मकवानपुरका...