‘अपरेसन तारे भीर’: प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण रुपेन्द्रले बनाएका थिए हत्या योजना
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-३ की १८ वर्षिया सुष्मा लामाको प्रेम अस्वीकार गरेका कारण हत्या भएको अनुसन्धानमा खुल्न आएको छ । प्रेम प्रस्ताव अस्वीकार गरेका कारण स्थानीय २१ वर्षीय रुपेन्द्र...