सचिव राउत र सहसचिव वैद्यविरुद्ध पनि किर्तेमा मुद्दा चलाउने सरकारी वकिलको निर्णय
काठमाडौँ। जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले ललिता निवास जग्गा प्रकरणमा सरकारका बहालवाला कृष्ण बहादुर राउत र गृह मन्त्रालयका सहसचिव सुशील वैद्यलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको छ । प्रहरीको केन्द्रीय...