दक्षिण कोरियाको राजदूतमा सिफारिस प्याकुरेलले गरे पद अस्वीकार
काठमाडौँ । मन्त्रिपरिषद् बैठकबाट दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका मानवअधिकारकर्मी समेत रहेका सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् । उनले राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन प्रधानमन्त्री पुष्पकमल...