कसैलाई जोगाउन प्रहरी संगठनको दुरुपयोग हुन दिन्न : गृह मन्त्री लेखक
काठमाडौँ । गृह मन्त्री रमेश लेखकले प्रहरीको सरुवालाई सरुवाकै रूपमा बुझ्न आग्रह गरेका छन् । साथै उनले प्रहरी प्रशासन कसैलाई जोगाउन वा नजोगाउन दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।...