सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारको प्रयास
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारको कामको समीक्षा गर्दै सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारको प्रयास जारी रहेको बताएको छ । आइतबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले...