सुवास भण्डारीको पाँच विकेटका बावजुद नेपाल बंगलादेशसँग पराजित
काठमाडौँ । आइसिसी यू-१९ विश्वकपअन्तर्गत सुपर-६ को पहिलो खेलमा नेपाल पराजित भएको छ। दक्षिण अफ्रिकामा बुधबार भएको खेलमा नेपाललाई बंगलादेशले पाँच विकेटले पराजित गरेको हो। नेपालले दिएको १७० रनको लक्ष्य...