उपराष्ट्रपति यादवसँग थाइल्याण्डका राजदूत सिरिसोर्नको शिष्टाचार भेट
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोंङ सिरिसोर्नले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा शुभकामना आदानप्रदानपश्चात् दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध र सहकार्य, पर्यटन,...