विदेशी वक्ताहरूलाई बोलाएर अर्थ र रोजगारी जोडिएका कार्यक्रम गर्दै काँग्रेस
काठमाडौँ। नेपाली काँग्रेसले ‘सुवर्ण शमसेर इकोनोमिक कन्क्लेभ’ गर्ने भएको छ । विसं २००८ सालमा अर्थमन्त्री बनेका काँग्रेसका संस्थापक नेता सुवर्ण शमसेरको नाममा इकोनोमिक कन्क्लेभ गर्न लागिएको हो । नेपालको पहिलो...