सुर्खेत बहुमुखी क्याम्पस र आन्दोलनरत विद्यार्थीबीच ३ बुँदे सहमति
वीरेन्द्रनगर । सुर्खेत बहुमुखी क्याम्पसमा विभिन्न माग राख्दै दुई दिनदेखि आन्दोलनरत विद्यार्थी र क्याम्पस प्रशासनबीच ३ बुँदे सहमति भएको छ । क्याम्पस प्रशासनले पुस्तकालय सेवा बिहान ६ बजेदेखि साँझ पाँच...