मधेशको मुख्य न्यायाधिवक्तामा महतो नियुक्त
काठमाडौँ । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्र कुमार महतो नियुक्त भएका छन् । धनुषाको सबैला नगरपालिका(६ का महतोलाई बिहीबार मुख्यमन्त्री सतिश सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्य...