माओवादी महाधिवेशन : दाहालको राजनीतिक प्रतिवेदनमाथि कार्कीको पुरक प्रस्ताव
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रस्तावमाथि नेता सुरेन्द्र कार्कीले पूरक प्रस्ताव पेश गरेका छन् । केही पूरक, केही नवीन धारणा नाम...