सुरभि साहित्य प्रतिष्ठानले चार कथाकारलाई पुरस्कृत गर्ने
काठमाडौँ । सुरभि साहित्य प्रतिष्ठानले चार पुरस्कारको घोषणा गरेको छ । चार कथाकारलाई नगद रु १० हजारसहित पुरस्कार प्रदान गर्ने घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष बाजुरामप्रसाद पौडेलले जानकारी दिए । पुरस्कारका...