संवैधानिक अधिकार प्रदेशले नपाएको भन्दै मुख्यमन्त्री आचार्यले गराए संघीय सरकारको ध्यानाकर्षण
काठमाडौँ। रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । गोष्ठीलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको एकल र साझा सूचीका अधिकार कार्यान्वयन गर्न संघीय सरकारले सघाउनुपर्ने...