चाडपर्वलाई लक्षित गरी जिल्लाको सुरक्षामा थप कडाई
कैलाली । दशैं, तिहार तथा छठ पर्व नजिकिएसँगै जिल्लाभर हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले सक्रियता बढाएको छ । विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाभर ७४० जना...