धरौटीमा छुटे केआईआईटी कलेजका तीन निर्देशक र सुरक्षागार्ड
काठमाडौँ । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँच जना धरौटीमा छुटेका छन् । केआईआईटी युनिभर्सिटीका तीन जना निर्देशक र दुई...