डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा सुयोग श्रेष्ठ चयन
काठमाडौँ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुयोग श्रेष्ठ चयन भएका छन् । शुक्रबार चितवनमा सम्पन्न एसोसिएसनको १७औँ वार्षिक साधारणसभाले सर्वसम्मत पदाधिकारी चयन...