डेनमार्कका लागि प्रस्तावित राजदूत तुलाधरले भनिन् -सरकारको मार्गदर्शनमा रहेर कार्य गर्नेछु
काठमाडौँ । डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरले सरकारको मार्गदर्शनमा रहेर आफूले कार्य सम्पादन गर्ने बताएकी छिन् । आइतबार संसदीय सुनुवाइको क्रममा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले...