काँग्रेसका केन्द्रीय सदस्य, पूर्व सांसद तथा जिल्ला सभापतिसहित सयौँ कार्यकर्ता एमाले प्रवेश
सुनसरी । पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, संविधान सभा सदस्य तथा नेपाली काँग्रेस पूर्व केन्द्रीय सदस्य सुमित्रा कुमारी विश्वास नेकपा एमालेका प्रवेश गरेकी छिन् । नेपाल कम्युनिस्ट पार्टी...