पाटा नेपाल च्याप्टरको चुनावी प्रक्रिया विधान विपरीत भएको पूर्व अध्यक्ष पाण्डेको आरोप
काडमाण्डौँ । पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डेले पाटा नेपाल च्याप्टरको चुनावी प्रक्रिया विधान विपरीत भएको आरोप लगाएका छन् । शुक्रवार पत्रकार सम्मेलन गर्दै पाण्डेले २०७६ पुस २ मा...