इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धि आरोपमा राष्ट्रिय आवास कम्पनी लिमिटेड पुल्चोक, ललितपुरमाका करारमा कार्यरत इन्जिनियर सुमन खनालविरुद्ध...