भाटभटेनीमा मापदण्ड विपरीत फ्रोजन मासु भण्डारण तथा बिक्रि वितरण
काठमाडौँ । देशकै ठुलो सुपर मार्केट भाटभटेनीले आफ्नो बिक्रि कक्षमा मापदण्ड विपरीत मासु भण्डारण तथा विक्रिवितरण गरेको भेटिएको छ । मासुजन्य पदार्थ उत्पादन, प्रशोधन तथा विक्री वितरण सम्बन्धी निर्देशिका, २०७३...