सुन तस्कर आरोपितलाई दोहोरो नागरिकता दिने कर्मचारीलाई तोकीयो कैद सजाय र जरिवाना
काठमाडौँ । सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङ (नीमा तामाङ) नागरिकता र राहदानी किर्तेमा दोषी ठहर भएका छन् । सुन तस्करी प्रकरणमा पक्राउ परेर अहिले पुर्पक्षका लागि कारागारमा रहेका...