सुन काण्डमा सर्वोच्चको फैसला : गोल्यानबाहेक अरुलाई धरौटीमा छाड्न अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापारी महावीर गोल्यान बाहेकका अन्य सबैलाई उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर गरेको छ । न्यायाधीशद्वय...