१८ कार्तिक २०७९, शुक्रबार
सन्दीप लामिछानेलाई सुन्धारा कारागारमा राखिने
काठमाडौँ । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी भएका क्रिकेटर सन्दीप लामिछानेलाई सुन्धारा (जगन्नाथ देवल) स्थित केन्द्रीय कारागारमा राखिने भएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई...