गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धित मुद्दामा उपसचिव भट्टराई दोषी ठहर, तोकियो सजाय र जरिवाना
काठमाडौँ । यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौँका तत्कालीन उपसचिव सुन्दर भट्टराईलाई विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू खुशीप्रसाद थारू, मुरारीबाबु श्रेष्ठ...