सुन्दर प्लाइउड सेन्टरविरुद्ध राजस्व चुहावटको मुद्दा दायर, ५३ लाखभन्दा बढी बिगो माग
बुटवल । राजस्व अनुसन्धान कार्यालय, बुटवलले सिद्धार्थनगर नगरपालिका–८, लुम्बिनी गेटस्थित सुन्दर प्लाइउड सेन्टरका प्रोप्राइटर आकाश अग्रहरीविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा...