युवालाई स्वदेशमै रोजगारीको अवसर : सुनीता डङ्गोल
काठमाडौँ । नेकपा एमालेका तर्फबाट उपमेयर पदको उम्मेदवार बनेकी सुनीता डङ्गोलले अहिले बाध्यताले नेपाली युवाहरू बिदेसिन बाध्य भइरहेको भन्दै महानगरमा निर्वाचित भएपछि महानगरभित्रै रोजगारीका कार्यक्रमहरू ल्याई युवाहरूलाई अवसर प्रदान गर्ने...