रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण मुद्दा न्यायाधीश सुनिल पोखरेलको इजलासमा सुनुवाइ हुँदै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने रिट निवेदन माथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । बुधबार सर्वोच्च अदालतले निवेदनको सुनुवाइको लागि...