लगानीमैत्री वातावरण निर्माण पहिलो प्राथमिकता : मन्त्री थापा
काठमाडौँ । नवनियुक्त उद्योगमन्त्री सुनिलबहादुर थापाले आज मन्त्रालयमा पुगी पदबहाली गरेका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को सिफारिसमा मन्त्री बनेका हुन् । नवनियुक्त उद्योग मन्त्री थापाले पदबहालीपछि आयोजित परिचयात्मक कार्यक्रममा...