वन्यजन्तु सुन गोहोरो सहित २ जना पक्राउ
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट करिब १.५ इन्च लामो जिउँदो अवस्थामा सुनगोहोरो जस्तो देखिने दुर्लभ बन्यजन्तुसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप गोकुलगंगा...