सुनकोसी-३ जलविद्युत आयोजना अघि नबढाउन माग, आन्दोलन गर्ने चेतावनी
काठमाडौँ । आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्ने पाँच वटा संस्थाहरूले सुनकोसी-३ जलविद्युत आयोजनाप्रति आपत्ति जनाएका छन् । नेपाल र बङ्गलादेशको संयुक्त लगानीमा बनाउन लागिएको यो आयोजनाले काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक...