सुनकोसी मरिण डाइभर्सन: सुरुङ निर्माण सम्पन्न, वैशाख २६ गते ‘ब्रेक थ्रू’
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब सम्पन्न भएको र एकाध सेन्टिमिटर मात्रै बाँकी...