सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्न सुरु
काठमाडौँ । सिन्धुलीमा निर्माणाधीन सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्न आजबाट सुरु हुँदैछ । सुनकोशी-मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन(टीबीएम) बाट सुरुङ खन्न लागेको हो । बहुउद्देश्यीय आयोजनाको मुख्य...