क्षतिपूर्ति समेत दाबी गर्न विभागीय प्रमुखलाई कार्यकारी अध्यक्षको निर्देशन
काठमाडौँ । नेपाल वायुसेवा निगमको नाइन एन एकेएक्स जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा २०८१ वैशाख २३ गते निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति...