सन्दीपका पक्षमा पीडित नाबालिग नभएको बलियो प्रमाण पेस गरेका छौँ : अधिवक्ता सुधा रिजाल
काठमाडौँ । सन्दीप लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गरेका छन्। सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग नभएको प्रमाण अदालतमा...