प्रदेशसभाको चार वर्ष कार्यकाल पूरा, ५६ कानुन निर्माण
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाले काम थालेको आज चार वर्ष पूरा भएको छ । संविधानअनुसार प्रदेशस्तरमा प्रदेश व्यवस्थापिकाको भूमिका निर्वाह गरिरहेको प्रदेशसभा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्पूर्ण संस्था हो । यसले...