सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ : अध्यक्ष ‘प्रचण्ड’
अमरगढी (डडेल्धुरा) । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको बताएका छन् । प्रेस सेन्टर नेपाल, डडेल्धुराले आज यहाँ आयोजना गरेको...